Main
कुलिङ पिरियडमा गरिएको हेरफेरबारे राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुखको ध्यानाकर्षण गराउँदै
१७ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने तय भएको नेपाली कांग्रेसकी सांसद एवं राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईंले जानकारी दिइन् । ‘हामीले सर्वसम्मत पास गरेको प्रतिवेदन संसदबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।