Main

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान

३१ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । विभिन्न देशका संसद्का प्रमुखहरूसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button