Main
रुसले तालिबानलाई ‘आतंकवादी’ सूचीबाट हटाउने
२ पुस, मस्को । रुसको संसद्ले मंगलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतंकवादी’ संगठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ । सन् २०२१ को अमेरिकाको अराजक वापसीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको छ । त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतंवादी’ समूहहरूको सूचीबाट हटाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।