Main
राष्ट्रिय टोलीको क्याम्पका लागि भुटानबाट फर्किइन् पुजा
७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा राना राष्ट्रिय टोलीको तयारी क्याम्पका लागि भुटानबाट फर्किएकी छन् । उनी बुधबार नेपाल आएकी हुन् । पुजा भुटानी महिला लिगमा ट्रान्सपोर्ट युनाइटेड क्लबबाट खेल्दै आएकी थिइन्। उनी राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबको पनि सदस्य हुन्। उनले भुटानी लिगमा डेब्यु खेलमै गोल गरी उत्कृष्ट प्रदर्शन…
– यस समाचारको श्रोत : Online Khabar हो ।