Main
राष्ट्रिय टोलीबाट कृतिशको डेब्यू
२७ जेठ, काठमाडौं । कृतिश रत्न छुन्जुले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । मंगलबार एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका हुन् । कृतिश वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै डेब्यू गरे । उनी ७४औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए । राष्ट्रिय टिममा परेको झण्डै ३ वर्षपछि उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।