Main

राष्ट्रिय टोलीबाट नन्दन यादवको डेब्यू

२८ चैत, काठमाडौं । पेस बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका छन् । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगितामा कतारसँगको खेलमा उनले डेब्यू गरेका हुन् । जारी खेलमा नेपालले टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको छ । नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी२०आई टोलीमा परेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button