Main
खेलाडीहरू बंगलादेशी लिगमा अनुबन्ध हुँदै, ए डिभिजन लिगको छैन टुङ्गो
पछिल्लो पटक नेपालमा ए डिभिजनमा कहिले भएको थियो भन्ने धेरैले बिर्सिसके होलान् । आजकल धेरैले प्रश्न पनि गर्छन् ए डिभिजन लिग कहिले हुन्छ ? लिग किन भएन ?
– यस समाचारको श्रोत : Online Khabar हो ।