Main
ट्रेड युनियनबारे एमाले सांसदकै तीन थरी कुरा
राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा निजामती कर्मचारीमा ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।