Main
राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको १४औं साधारण सभाबाट नयाँ नेतृत्व चयन
२ साउन, काठमाडौं । राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको १४औं साधारण सभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएको छ। दृष्टिविहीन भएका व्यक्तिहरूलाई खेलकुदमार्फत समाजमा अघि बढाउन उद्देश्य राखी सन् २०६७ सालमा स्थापित यस संघले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। आज सम्पन्न अधिवेशनबाट बासुदेव घोरासैनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।