Main
राष्ट्रिय परिचयपत्रको सर्भर डाउन, नारायणहिटीमा सयौं सेवाग्राही अलपत्र
३० असार, काठमाडौं । राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचयपत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ । परिचयपत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।