Main

राष्ट्रिय युवा परिषदद्वारा १७ ठाउँमा एकसाथ सिपमुलक तालिम सञ्चालन

१३ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले युवाहरुको रोजगारमुलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० जना युवाका लागि सिपमुलक तालिम एकैसाथ सञ्चालन गरेको छ । परिषदले पहिलो पटक सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टासम्मका सिपमुलक तालिम सञ्चालन गरेको हो । युवाहरुको सिप विकासका लागि यस वर्ष १८० घण्टे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button