Main
राष्ट्रिय लोकतान्त्रिक अपांग संघको नयाँ नेतृत्वका लागि मतदान सुरु
९ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट मतदान सुरु भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए । निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।