Main
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना सुरु हुन सकेन
१० चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्वको लागि मतदान हिजो सकिएपनि आइतबार दिउँसोसम्म मतगणना सुरु हुन सकेको छैन । शनिबार राति ८ बजे मतदान प्रक्रिया सकिएपनि आइतबार दिउँसो ४ः३० बजेसम्म मतगणना सुरु भएको छैन । अध्यक्ष पदका उम्मेदवार माधव चम्लागाईंले आपत्ति जनाउँदै विज्ञप्ति निकालेका छन् । मतगणना कार्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।