Main
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक संसदमा दर्ता
२४ पुस, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । शिक्षामन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गरेकी हुन् । मन्त्री भट्टराईका अनुसार विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।