Main
राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या
२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यक्ष प्रशारणमा समस्या आएको छ । बैठकका गतिविधि युटुबबाट प्रत्यक्ष प्रशारण हुँदै आएको छ । तर, आइतबार शून्य समय सकिएर विशेष समय सुरु भएपछि लाइभ नै बन्द भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।