Main
अमिलो खानाले बाथ बढ्दैन, ताजा कागतीले त फाइदै गर्छ
अहिलेसम्म पहिचान भएअनुसार २०० भन्दा बढी प्रकारका बाथ हुन्छन् । हाम्रो समाजमा बाथको समस्या भएका व्यक्तिहरू धेरै छन् । बाथ रोगबारे आम सर्वसाधारणमा धेरै भ्रमहरू पनि रहेको पाइन्छ । वास्तविक कुरा नबुझी उपचार गर्ने, खाना बार्ने गरिरहेको देखिन्छ । समयमै उपचार गरी नियन्त्रणमा नराखे बाथले ठूलो समस्या निम्त्याउन सक्छ । बाथरोग बारेका मिथक र भ्रमबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।