Main

६० किलो सुन तस्करी प्रकरण : दावासहित १० चिनियाँ तस्कर जेलबाट फरार

६० किलो सुन तस्करीमा अनुसन्धान गर्दा ३१ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकाल्दै मुद्दा दायर भएका अधिकांश चिनियाँ तस्कर जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका छन् । एक महिनासम्म पनि उनीहरू फेला नपरेपछि देश छाडिसकेको सुरक्षा निकायको बुझाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button