Main

राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छलफल अघि बढ्ने

२३ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। विधायन समितिमा रहेका विधेयकहरूमाथि समेत छलफल अगाडि बढाउने तयारी छ। प्रतिनिधि सभा विघटन भएपश्चात राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन्। जेनजी आन्दोलनपश्चात गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button