Main
राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी
१० चैत, काठमाडौँ । राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी भएको छ । आइतबार राष्ट्रिय सभामा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयकको खोजी गरेका हुन् । ‘८ वर्षदेखि प्रयास गरी संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमाथि सरकार र संसद् दुवैले उच्च प्राथमिकतामा राखी दफावार छलफल गर्दै चालु अधिवेशनबाटै पारित…
– यस समाचारको श्रोत : Online Khabar हो ।