Main
राष्ट्रिय सभा अध्यक्षको प्रश्न : सुशासन भएन भन्ने ठाउँ कहाँ छ ?
२३ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको साझा समस्या सुशासन कायम गर्नु रहेको बताएका छन् । तर, सुशासन भएन भनेर भन्न जाने ठाउँ कहाँ हो भन्नेमा सबै रनभुल्लमा रहेको उनको भनाइ छ । आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा जति पनि राजनीतिक परिवर्तन भए सुशासनको विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।