Main
राष्ट्रिय सभा अध्यक्षको आरोप- सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवायो
२ माघ, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दुषित पानी खुवाउने गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको उनको भनाइ थियो । ‘हामीले पानी त खुवायौं तर दुषित पानी खुवाइरहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।