Main
नन्दन हिमालयन विलोको ब्राण्ड एम्बासडर, सन्दिप जोरालाई केजी स्पोर्ट्सको प्रायोजन
२२ मंसिर, काठमाडौं । केट सामग्री स्टोर हिमालयन विलोले राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । हिमालयन विलोले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै मिडियम पेसर नन्दनलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । हिमालयन विलोका सिइओ तथा को-फाउण्डर प्रदिप यादव र नन्दनले ब्राण्ड एम्बासडर सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । सम्झौता…
– यस समाचारको श्रोत : Online Khabar हो ।