Main
राष्ट्रिय सभा बैठकमै ढले सांसद, उपचार हुँदै
२० माघ, काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उच्च रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् । उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । भट्ट अस्वस्थ भएपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।