Main
राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा
११ फागुन, काठमाडौं । राष्ट्रिय सहरी नीति २०८१ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन् । आइतबार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको प्रदेश र स्थानीय तहका प्रतिनिधि रहेको सहरी विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।