Main
राष्ट्रिय स्कूल चेसमा पेभिलियन चेस एकेडेमी विजयी
२४ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर युवा ९ र ११ वर्ष मुनि छात्र/छात्र समूहका अन्तिम चरणको खेल सम्पन्न भएका छन्। शनिबार अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न यू-११ छात्र तर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणको खेलमा अपराजित रहँदै विजयी बनेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।