Main
राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी
१८ वैशाख, काठमाडौं । कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा कोशीले मधेश प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्यो । कोशीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।