Main
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बन्न राष्ट्रपतिको आग्रह
१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । माघी पर्वको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताए । उनले हाम्रो संविधान…
– यस समाचारको श्रोत : Online Khabar हो ।