Main
राष्ट्र बैंकले ल्यायो ईभी खरिद कठिन हुने नीति, पेट्रोल गाडीलाई सहज
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।