Main

राष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब ६ महिनाका लागि खिच्दै

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण जारी गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत आइतबार मात्रै ४० अर्ब खिचेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button