Main
राष्ट्र बैंक निर्देशनमा ६ सञ्चालक हटाएको सहकारी बैंकलाई शीघ्र सुधारात्मक कारबाही हुन सक्ने
राष्ट्र बैंकको निर्देशनसँगै एकसाथ ६ जना सञ्चालकको पद गएको सहकारी बैंकमा अब राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने आशयले स्पष्टीकरण माग गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।