Main
राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा, खास फेरबदल नहुने
१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा तयारीमा जुटेको छ । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कार्यविधिअनुसार फागुन १५ सम्म समीक्षा गर्नुपर्नेछ । अहिले मौद्रिक नीतिका हालका व्यवस्था र परिवर्तन गर्नुपर्ने विषयबारे आन्तरिक छलफल भइरहेको छ । यद्यपि यो पटकको दोस्रो समीक्षामा पनि नीतिगत…
– यस समाचारको श्रोत : Online Khabar हो ।