Main

रवि संलग्न हुनसक्ने आधारबारे व्याख्या, धरौटी माग्नुको कारणबारे मौन

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे, तर धरौटी माग्नुको कारणबारे उल्लेख गरेनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button