Main
रास्वपाको दाबी- रविको २ दिन ३ रातको हिरासत बसाइ अवैध
२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले कानुनको उचित प्रक्रिया विपरीत भएको ठहर गरेको छ । बुधबार साँझ पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले उक्त ठहर गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार चैत २२ गते पक्राउ परेका लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी…
– यस समाचारको श्रोत : Online Khabar हो ।