Main

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच सवा ३ घण्टा प्रतिनिधि सभाको बैठक चलेको छ । आइतबार रास्वपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक अवधिभर नाराबाजी गरिरहे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरे । रास्वपाको वेल घेराउ र नाराबाजी तथा राप्रपाको बहिष्कारबीच आइतबार ३ घण्टा १७ मिनेट प्रतिनिधि सभाको बैठक चल्यो । प्रतिपक्षी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button