Main

रास्वपाको प्रश्न : सामान्य प्रशासनमन्त्रीले सार्वजनिक अडियोमा भनेका ‘बा’ को हुन् ?

२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको बताएकी हुन् । ‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button