Main

प्रकृतिको परिवार भन्छ- सरकारले विज्ञप्ति मात्रै निकालेर पुग्दैन, न्याय चाहियो

प्रकृतिका मामा शिव पोखरेलले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाट कुरा गरेर घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको सजाय र मृतक परिवारलाई न्याय दिनुपर्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button