Main

रास्वपाको महाधिवेशन चुनावको ६ महिनापछि मात्रै

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, यसअघि फागुन ७, ८ र ९ गते तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button