Main
रास्वपालाई कांग्रेसको प्रश्न : रविलाई सभापतिमा राखिराख्न कुन नैतिकताले दियो ?
१ असार, काठमाडौं । नेपाली कांग्रेसले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो प्रश्न गरेका हुन् । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएको समस्याबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सहसचिवसँग बयान लिएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत…
– यस समाचारको श्रोत : Online Khabar हो ।