Main
रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?
१३ चैत, काठमाडौँ । विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे कुराकानी भएको छ । बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसेको थियो । जहाँ माओवाद केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासन…
– यस समाचारको श्रोत : Online Khabar हो ।