Main

रास्वपाले निर्वाचन आयोगमा पेश गरेको कागजात झिकाउन सर्वोच्चको आदेश

२९ असार, काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात र अभिलेख अद्यावधिक सम्बन्धी कागजात झिकाउन आदेश गरेको छ । रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश गरेको हो । आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button