Main
रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी
२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन् । बैठक नयाँ बानेश्वरमा जारी छ । रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो । रास्वपाको प्रस्तावमा साझा…
– यस समाचारको श्रोत : Online Khabar हो ।