Main
सुदूरपश्चिमका थोरै ठाउँमा वर्षा, केही स्थानमा हिउँ पर्ने सम्भावना
२० फागुन, काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । आज पश्चिम नेपालमा आंशिकदेखि साधारणतया बदली भएको छ । कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र…
– यस समाचारको श्रोत : Online Khabar हो ।