Main

सञ्‍चार मन्त्रालयले भन्यो : हामी कुरिरहेका छौ, अहिलेसम्म दर्ता गर्न कोही आएका छैनन्

‘हामी कुरिरहेका छौँ। आज दिनभर समय छ। तर कुनै प्रगति भएको छैन। कुनै सामाजिक सञ्जाल दर्ता गर्न आएका छैनन्,’ ठाकुरले अनलाइनखबरसँग भने, ‘अब भरेसम्म कोही दर्ता हुन नआए के गर्ने भन्ने निश्चित छैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button