Main
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
१६ चैत, वकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुनेछ । शुक्रबार भएको राजावालीको हिंसात्मक…
– यस समाचारको श्रोत : Online Khabar हो ।