Main
रास्वपाले यसपटक वार्षिक उत्सव फरक तरिकाले मनाउने
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसवर्षको वार्षिकउत्सव फरक तरिकाले मनाउन लागेको छ । विगतका केन्द्रीय कार्यालयमा चिपापान गरेर मनाउने गरिएको थियो भने यसवर्ष फरक ढाँचाले मनाउन लागिएको छ । विगतका वर्षमा रास्वपाले दलका नेता, कुटनीतिक नियोगका प्रमुख, समाजका प्रवुद्ध वर्ग, रास्वपा कार्यकर्ता र शुभेच्छुकलाई केन्द्रीय कार्यालय बनस्थली आमन्त्रण गरेर चियापानको गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।