Main
रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ
एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।