Main
रास्वपा केन्द्रीय समिति सुरु, सभापतिमा फर्किए रवि
१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यबाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।