Main

रास्वपा केन्द्रीय समिति बैठक सुरु

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु बैठकमा पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै थुनामुक्त नगरेपछि पार्टीको भावी रणनीति तय गर्न बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button