Main

प्रधानमन्त्री ओली पोखरा जाँदै, फर्किएर प्रगतिशील बिहेमा सहभागी हुने

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । दीक्षान्त समारोह पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा आज बिहान ११ बजे राखिएको छ । प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button