Main

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा (तस्वीरहरू)

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button